FAQs Complain Problems

सूचना तथा समाचार

सूचना तथा प्रबिधि र विधुतीय शासन सम्बन्धि ४ दिने आधारभूत तालिम सम्पन्न (मिति: २०७५/०१/२२,०१/२९,०२/५/ र ०२/१२)

प्युठान नगरपालिकामा ४ दिने सूचना तथा प्रबिधि र विधुतीय शासन सम्बन्धि आधारभूत तालिम सम्पन्न भएको छ | उक्त कार्यक्रम मिति २०७५/०१/२२ देखि २०७५/०२/१२ सम्म हरेक शनिवार गर्ने गरिएको थियो | प्युठान नगरपालिकामा कार्यरत कर्मचारीहरुको सूचना प्रबिधि सम्बन्धि ज्ञान अभिबृदी गर्ने उदेश्यका साथ कार्यक्रम संचाल

प्युठान नगरपालिका-४ मा बृद्धबृद्धाको सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण सुरु

प्यूठान नगरपालिका–४ मा रहेका बृद्धबृद्धाहरुको सामाजिक सुरक्षा भत्ता बैंकबाट प्रदान गरिने भएको छ। सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेट भाषणमा सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्ने निर्णय गरेको थियो। सरकारले गरेको निर्णय अनुसार जिल्लामा पहिलोपटक कार्यन्वयन भएको छ।

Pages