FAQs Complain Problems

सूचना तथा समाचार

विश्व अग्रज दुर्ववहार जागरूकता दिवसको अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम प्युठान नगरपालिका

आफ्नो जीवनको भोगाइ र अनुभवले सिकेका कुराहरु नयाँ पिढी लाई सिकऊदै नयाँ पुस्ता लाई ज्ञान थप्नुहुने जेष्ठ नागरिक हरुको सम्मान प्युठान नगरपालिकामा

गणतन्त्र दिवस २०७६ प्यूठान नगरपालिकाले प्रभातफेरि कार्यक्रम तथा जिल्ला अस्पताल प्यूठानका विरामिहरुलाई फलफूल वितरण कार्यक्रम गरि मनाएको छ ।

गणतन्त्र दिवस २०७६को अवसरमा प्यूठान नगरपालिकाको आयोजनामा मिती २०७६ जेष्ठ १५ गते प्रभातफेरि कार्यक्रमका तथा जिल्ला अस्पताल प्यूठानलाई ईलेक्ट्रिकल वाटर डिस्पेन्सर वितरण साथै अस्पतालका बिरामिहरुलाई फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ । 

ठेक्का नं 17-Mun-2075-76/Road र ठेक्का नं 18-Mun-2075-76/Road Bid Addendum गरिएको बारे

 

Bid Addendum गरिएको सूचना २०७६-०१-२९ गते दिउसो १ः०० बजे देखि तल उल्लेखित लिङ्कमा हेर्न सकिन्छ । 

ppmo.gov.np

https://bolpatra.gov.np/egp/ 

म स्वस्थ मेरो देश स्वस्थ भन्ने नारा सहित मेरो बर्ष कार्यक्रम मनाईदै

म स्वस्थ मेरो देश स्वस्थ भन्ने नारा सहित मेरो बर्ष कार्यक्रम मनाईदै निम्न प्रतिबद्धताहरु सहित मनाईदै

प्रतिबद्धताहरुः

म तनाव रहित जीवन शैलिलाई आत्मसाथ गर्छु,

म रक्सी,चुरोट र सुर्तिजन्य पदार्थबाट टाडै बस्छु,

म नियमित व्यायाम गर।छु,

करारमा सेवा लिने सम्बन्धि सूचना

विस्तृत जानकारिका लागि प्यूठान नगरपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ । 

प्यूठान नगरपालिकाको तर्फबाट वारा र पर्साका बिपत पिडितहरुलाई राहत स्वरूप आर्थिक सहयोग

प्यूठान नगरपालिकाको मिती २०७५/१२/२० गतेको कार्यपालिकाको बैठक द्वारा प्यूठान नगरपालिकाको तर्फबाट वारा र पर्साका बिपत पिडितहरुलाई राहत स्वरूप रु १,११,१११ /- सहयोग गर्ने निर्णय गर्दै हर्दिक समवेदना प्रकट गरियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको न्युनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारेको सूचना

प्रधानमन्त्री रोजगार कार्यक्रमको न्युनतम रोजगारीमा संलग्न हुनको लागि निबेदनको ढाचा परीमार्जित भई निम्नानुसारको भएको जानकारी गराउन चाहन्छौ 

हार्दिक समवेदना

कास्की जिल्ला बाट प्रतक्ष निर्वाचित हुनुभई नेपाल सरकारका संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रि समेत रहनु भएका माननीय रबिन्द्रअधिकारीको हेलिकप्टर दुर्घटनामा भएको असामयिक निधनको खबरले अत्यन्त मर्माहित बनाएको छ । जुझारु र प्रतिभाशाली युवानेताको निधनले सम्पूर्ण रास्ट्रलाइ अपुरणीय क्षति भएको छ ।

किट्घाट लिफ्ट खानेपानी याेजना सम्पन्न

प्यूठान नगरपालीका वडा नं १ किट्घाटमा लिफ्ट खानेपानी योजना सम्पन्न भएको छ । पछाडी पारिएको यस कुमाल बस्तिमा घरघरमा २८ वटा धारा बने पछि स्थानीय हर्षित बनेका हुन ।

प्यूठान नगरपालिकाको चौथो नगरसभा सम्पन्न ।

प्यूठान नगरपालिका को चौथो नगरसभा २०७५ साल माघ २५ गते नगरप्रमुख श्री अर्जुन कुमार कक्षपति ज्यू को अध्यक्षतामा सुरु भई २०७५ साल माघ २६ गते सम्पन्न भएको छ ।

प्यूठान नगरपालिकाको चौथो नगरसभामा कार्यक्रम

प्यूठान नगरपालिकाको चौथो नगरसभामा कार्यक्रम नगर प्रमुख श्री अर्जुन कुमार कक्षपती ज्यु को अध्यक्षतामा नगर सभाको उदघाटन पश्चात कार्यसुची अनुसार उप प्रमुख ज्यु बाट न्यायिक समितिको प्रतिबेदन र नगर प्रमुख ज्यु बाट चालु आ ब २०७५०७६ को हाल सम्मको प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भयो । 

Pages