FAQs Complain Problems

सूचना तथा समाचार

आर्थिक वर्ष २०७७/७८ को अख्तियारी प्रदान

स्थानीय सरकार संचालन ऐन-२०७४ को दफा ७३ बमोजिम नगरप्रमुख श्री अर्जुन कुमार कक्षपतीवाट प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक वर्ष २०७७/७८ को अख्तियारी प्रदान

दुर्गम ठाँउका विद्यार्थिलाई छात्रवृत्ती

प्यूठान नगरपालिका वडा नं ५ दुर्गम वस्ति चान्जा जुम्रिकाँडाका बिनाराम बैजाली लाई सिद्ध मावि जुम्रिकाँडामा कक्षा ६ देखि कक्षा ८ सम्म अध्ययन गर्न प्रत्येक वर्ष बार्षिक रू १५०००/- छात्रवृत्ती सहयोग उपलव्ध गराउँदै नगर प्रमुख अर्जुन कुमार कक्षपति !!

शिक्षाको रुपान्तरणमा युवाको भूमिका विषयक जिल्ला स्तरीय वक्तृत्वकला कार्यक्रम

शिक्षाको रुपान्तरणमा युवाको भूमिका विषयक जिल्ला स्तरीय वक्तृत्वकला कार्यक्रम प्यूठान नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा मिति २०७६ माघ ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्लाका बिभीन्न बिद्यायका छात्र /छात्राको सहाभागिता रहेको थियो । 

न्याय सम्पादन सहजीकरणका लागि मेलमिलापकर्ता उत्पादन तालिमको शफल रुपमा सम्पन्न

प्यूठान नगरपालिका द्वारा मिति २०७६ माघ ४  देखि २०७६ माघ ११ गते सम्म संचालित न्याय सम्पादन सहजीकरणका लागि मेलमिलापकर्ता उत्पादन तालिमको शफल रुपमा सम्पन्न भएको छ ।

दाेस्राे प्यूठान नगरपालिका अन्तर मा.वि. स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता समुद्घाटन

दाेस्राे प्यूठान नगरपालिका अन्तर मा.वि. स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिताको आज समुद्घाटन प्रदेश सभा सदस्य श्री हरि रिजालको प्रमुख आतिथ्यमा भएको छ। स्वास्थ्यका लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद , सबैका लागि खेलकुद भन्ने नारा सहित सुरु भएको  दाेस्राे प्यूठान नगरपालिका अन्तर मा.वि.

दोस्रो प्यूठान नगरपालिका अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुदै

मिति २०७६ माघ १८ गते देखि २० गते सम्म, दोस्रो प्यूठान नगरपालिका अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गणतान्त्रीक खेल मैदान, विजुवारमा सञ्चाल हुने भएकोले सम्पूर्ण खेल प्रेमि महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

बोलपत्र आह्वान सम्बन्धी सूचना

जनता आवास , खानेपानि र भवन निर्माण सम्बन्धी बोलपत्र 

संविधान तथा राष्ट्रिय दिवस २०७६ भव्यताका साथ सम्पन्न

संविधान तथा राष्ट्रिय दिवस २०७६ भव्यताका साथ सम्पन्न भएको छ । 

" हामी सबैको प्रण , सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण " भन्ने आदर्श वाक्यका साथ प्यूठान नगरपालिकामा ४० औ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवस भव्य रुपमा मनाईयो

" हामी सबैको प्रण , सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण " भन्ने आदर्श वाक्यका साथ प्यूठान नगरपालिकामा ४० औ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवस भव्य रुपमा मनाईयो जसको अध्यक्षता नगरप्रमुख श्री अर्जुन कुमार कक्षपती ले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता प्रदेश सभा सदस्य प्रदेश न

Pages