श्रावण ७ देखी ११ गते सम्म भेरोसिल खोपको पहिलो मात्रा लगाएका ५५ वर्ष माथिका ज्येष्ठ नागरिक लगायतको समुहलाई दोस्रो मात्रा खोप लगाउने सम्बन्धी अत्यन्त जरुरी सूचना !!
प्यूठान नगरपालिकाको आयोजना र प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहयोगमा "स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङकन" सम्बन्धी अभिमुखिकरण तथा स्व-मूल्याङकन कार्यशाला