प्युठान नगरपालिकामा शैक्षिक सुधारका लागि गठित कार्यदलको आयोजनामा आज पहिलो चरणको सुझाव सड्ढलन कार्यक्रम निकै उत्साहपुर्ण रुपमा सम्पन्न भएकोछ ।जिल्ला समन्वय समिति प्युठान का प्रमुख धरम बहादुर जिसि को प्रमुख आतिथ्यता र प्युठान नगरपालिकाका प्रमुख बिस्णु योगि,उपप्रमुख देबेन्द्र वर्मा ,शिक्षा बिकास तथा
आज मिति २०७९ असार १० गते प्यूठान नगरपालिका प्यूठान को १२ औ नगरसभाको प्रथम बैठक सम्पन्न भएको छ । आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम नगरप्रमुख तथा सभाध्यक्ष श्री विष्णु बहादुर योगीले तथा आर्थिक वर्ष २०७९/०८० को आर्थिक ऐन, नगरपालिकाको बजेट तथा न्यायीक समितिको वार्षिक प्रतिवेदन नग
प्यूठान नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी १ हप्ते क्षमता अभिबृद्धि तालिम मिति २०७८्/०७/२९ देखी संचालन गरिएको छ ।
प्यूठान नगरपालिकाको आ.व. २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम सुत्केरी भएका महिलाहरुलाई निशुःल्क यातायात सेवा अन्तर्गत नगरपालिका भित्रका स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुको एम्बुलेन्स /यातायात खर्च वापतको रकम हस्तानतरण कार्यक्रमको शुभारम्भ